दफा ६
प्रतियोगिताको किसिम र छनौट
(१) सञ्चार प्रतिष्ठानमा रिक्त रहेको कुनै पदको लागि
लिखित तथा प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता लिई श्रमजीवी पत्रकार छनौट गर्न सकिनेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि श्रमजीवी पत्रकारको कुनै
पदको कामको प्रकृति हेरी कुन पदको लागि कति किसिमका प्रतियोगिता गराउने भन्ने कुरा
सञ्चार प्रतिष्ठानले निर्धारण गर्न सक्नेछ ।